संगठन प्रमुख सशस्त्र प्रहरी महानिरीक्षकराजु अर्यालज्यूद्धारा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान, मातातीर्थमा मिति २०८०/०६/१६ गतेबाट संचालन भएको United Nations Certified Instructors Development Course Job-specific Training को प्रथम प्रवचन कार्यक्रम पश्चात सामुहिक तस्विर ।
निमित्त संगठन प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलज्यूको प्रमुख आतिथ्यमा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान, मातातीर्थको “१६ औं स्थापना दिवस-२२०८०” को अवसरमा केक काटनु हुदै ।
सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय मानवश्रोत विभागका प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्र प्रकाश गौतमको प्रमुख आतिथ्यतामा “सि.सं. २ विशिष्ट व्यक्ति सुरक्षा तालिम (सिनियर अधिकृत)” को अन्तिम प्रवचन (डेमोस्ट्रेशन) कार्यक्रम मिति २०८०/०६/२६ गते समापन पश्चात सामुहिक तस्विर ।
सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ज्यूबाट सि.सं. १५ सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिममा सर्वप्रथम भएका सशस्त्र प्रहरी निरीक्षक रोशन घिमिरेलाई खुकुरी प्रदान ।
राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक कमल गिरीको साथमा मिति २०८०/०६/२२ गते देखि संचालन भएको “S.N. 1 Custom and Border Security Training (Senior Officer)” का प्रशिक्षार्थी अधिकृतहरु ।
Defence Service Command and Staff College, Mirpur, Bangladesh (DSCSC Course 2023) का सहभागी अधिकृतहरु मिति २०८०/०६/०१ गते राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान, मातातीर्थको Record and Exhibition Centre अवलोकन गर्नु हुदै।
सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ज्यू तथा बिशिष्ट अतिथिज्युहरुसँग सि.सं. १५ सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमका दीक्षित अधिकृतहरु ।
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट प्रशिक्षण प्रतिष्ठानमा संचालित ‘स्पेसलाईज्ड ट्रेनिङ्ग मेटेरियल्स फर यूएन पुलिस’ प्रशिक्षक प्रशिक्षण तालिम समापन
राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान, मातातीर्थको “१६ औं स्थापना दिवस-२०८०” को अवसरमा निमित्त संगठन प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलज्यूलाई प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक कमल गिरीले मायाको चिनो प्रदान गर्नु हुदै ।राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान, मातातीर्थको “16 औं स्थापना दिवस-2080” को अवसरमा निमित्त संगठन प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलज्यूलाई प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर
राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान, मातातीर्थका कार्यकारी निर्देशक कमल गिरीज्यूसँग सशस्त्र प्रहरी बल यू.एन.शान्ति स्थापना तालिम शिक्षालय ककनीका समादेशक र प्रतिष्ठान मातहत शिक्षालयहरुका समादेशकहरुले Virtual माध्यमबाट मिति २०८०/०६/०८ गते आर्थिक बर्ष २०८०/२०८१ को बार्षिक कार्यसम्पादन करार सम्झौता गर्नुहुदै ।
निमित्त संगठन प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलज्यूको प्रमुख आतिथ्यमा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान, मातातीर्थको “१६ औं स्थापना दिवस-२०८०” को अवसरमा उत्कृष्ट प्रशिक्षक सशस्त्र प्रहरी बररिष्ठ हवल्दार याम बहादुर बस्नेतलाई प्रशंसा पत्र प्रदान गर्नु हुदै ।
प्रमुख अतिथि सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल सि.सं. १५ (क) र (ख) सशस्त्र प्रहरी प्रहरी सहायक निरीक्षक आधारभूत तालिमको दिक्षान्त समारोह पश्चात सामुहिक तस्विर ।
राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक कमल गिरीबाट “S.N. 1 Custom and Border Security Training (Senior Officer)” को मिति २०८०/०६/२२ गते पानसमा द्धिप प्रज्वलन गरी समुद्घाटन ।
दीक्षान्त समारोहका प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ज्यू सि.सं. १५ सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त कवाज निरीक्षण गर्नु हुदै ।
Defence Service Command and Staff College, Mirpur, Bangladesh (DSCSC Course 2023) का सहभागी अधिकृतहरुबाट मिति २०८०/०६/०१ गते राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान, मातातीर्थको अवलोकन भ्रमण कार्यक्रम पश्चात प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक कमल गिरीज्यूसँगको समुहिक तस्वीर ।
राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक कमल गिरीज्यूबाट Defence Service Command and Staff College, Mirpur, Bangladesh (DSCSC Course 2023) का Col. Mohammad Zahid Hossain लाई मायाको चिनो प्रदान ।
सि.सं. २५ प्राविधिक सशस्त्र प्रहरी अधिकृत तथा अन्य दर्जा आधारभूत तालिमको दीक्षान्त समारोहका प्रमुख अथिति सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालज्यूलाई मायाको चिनो प्रदान गर्नु हुदै प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक कमल गिरी ।
राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान, मातातीर्थमा मिति २०८०/०५/२६ गते आयोजित सि.सं. २५ प्राविधिक सशस्त्र प्रहरी अधिकृत तथा अन्य दर्जा आधारभूत तालिमको दीक्षान्त समारोह पश्चात प्रमुख अथिति सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालज्यू लगायत विशिष्ट अधिकृतज्यूहरुको साथमा दीक्षित अधिकृतहरु ।
यस प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक कमल गिरीज्यूद्धारा मिति २०८०/०५/१३ गते सशस्त्र प्रहरी सहायक निरीक्षक पदबाट सशस्त्र प्रहरी नायव निरीक्षक पदमा पद्योन्नती हुनु भएका र सशस्त्र प्रहरी सहायक हवल्दार पदबाट सशस्त्र प्रहरी हवल्दार पदमा पद्योन्नती हुनु भएका सशस्त्र प्रहरी कर्मचारीहरुलाई बधाई तथा दर्ज्यानी चिन्ह सु-शोभन कार्यक्रम पश्चात सामुहिक तस्वीर ।
यस प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक कमल गिरीद्धारा मिति २०८०/०५/१९ गते सशस्त्र प्रहरी जवान पदबाट सशस्त्र प्रहरी सहायक हवल्दार पदमा पद्योन्नती हुनु भएका सशस्त्र प्रहरी कर्मचारीहरुलाई बधाई तथा दर्ज्यानी चिन्ह सु-शोभन कार्यक्रम पश्चात सामुहिक तस्वीर ।
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलद्धारा मिति २०८०/०४/२१ गतेबाट राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा संचालन भएको सि.सं. २ बिशिष्ट ब्यक्ति सुरक्षा तालिम (सिनियर अधिकृत) को प्रथम प्रवचन पश्चात सामुहिक तस्वीर ।
मिति २०८०/०८/०५ गतेबाट राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा संचालन भएको सि.सं. 24 महत्वपूर्ण प्रतिष्ठान सुरक्षा तालिम (जु.अ. तथा अन्य दर्जा) को प्रमुख अतिथि यस प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक कमल गिरीको प्रमुख आतिथ्यतामा प्रथम प्रवचन कार्यक्रम पश्चात सामुहिक तस्वीर ।
UNPOL Certified Instructors Development Course Job-Specific Training समापन
मिति २०८०/०५/०५ गते राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थबाट सशस्त्र प्रहरी बल नेपाल नं. ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालय, रुपन्देहीमा बाहिनी पतिको जिम्मेवारीको रुपमा काज सरुवा भई जान लाग्नु भएका सशस्त्र प्रहरी नायव महानिरीक्षक अभि कुमार खत्रीज्यूलाई बिदाई तथा यस प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकको रुपमा काज सरुवा भई आउनु भएका सशस्त्र प्रहरी नायव महानिरीक्षक कमल गिरीज्यूलाई स्वागत कार्यक्रम पश्चात सामुहिक तस्वीर ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालज्यूबाट सि.सं.२५ प्राविधिक सशस्त्र प्रहरी अधिकृत तथा अन्य दर्जा आधारभूत तालिममा सर्वोत्कृष्ट हुनु भएका प्राविधिक सशस्त्र प्रहरी निरीक्षक गोपाल कडेल खत्रीलाई खुकुरी प्रदान।
मिति २०८०/०५/२६ गते राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान, मातातीर्थमा आयोजित सि.सं. २५ प्राविधिक सशस्त्र प्रहरी अधिकृत तथा अन्य दर्जा आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्वोधन गर्नु हुदै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालज्यू ।
राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा संचालन भएको सि.सं. १ कष्टम एण्ड बोर्डर रेक्युरिटी ट्रेनिङ्ग (सिनियर अधिकृत) को प्रमुख अथिति सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा विभागका विभागिय प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलज्यूको प्रमुख आतिथ्यतामा अन्तिम प्रवचन कार्यक्रम मिति २०८०/०९/०६ गते समापन पश्चात सामुहिक तस्वीर ।
राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा संचालन भएको सि.सं. १ कष्टम एण्ड बोर्डर रेक्युरिटी ट्रेनिङ्ग (सिनियर अधिकृत) को प्रमुख अथिति सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा विभागका विभागिय प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलज्यूको प्रमुख आतिथ्यतामा अन्तिम प्रवचन कार्यक्रम मिति २०८०/०९/०६ गते समापन पश्चात सामुहिक तस्वीर ।
राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा संचालन भएको सि.सं. २४ महत्वपूर्ण प्रतिष्ठान सुरक्षा तालिम (जु.अ. तथा अन्य दर्जा) मिति २०८०/०९/२० गते यस प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक कमल गिरीको प्रमुख आतिथ्यतामा अन्तिम प्रवचन कार्यक्रम पश्चात सामुहिक तस्वीर ।
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशीराज दाहालद्धारा मिति २०८०/११/०२ गतेबाट राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा संचालन भएको सि.सं. ६ ईन्टेलिजेन्स तालिम (सिनियर अधिकृत) को प्रथम प्रवचन पश्चात सामुहिक तस्वीर ।